दफा ५३
सम्बन्धन वा स्वीकृति नदिने
विश्वविद्यालयको आफ्नै आङ्गिक कलेज रहने हुँदा यसले अन्य शैक्षिक संस्थालाई सम्बन्धन वा स्वीकृति दिने छैन।